समाचार Archives | Page 167 of 8265 | Khabarhub Khabarhub

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । साँझ ७ बजेदेखि बसेको यो बैठकमा केही महत्‍वपूर्ण निर्णय हुने अपेक्षा छ । बैठकमा नियमित एजेण्डामाथि छलफल हुने जनाइएको छ । अघिल्लो साता नै हुने भनिएको प्रेस काउन्सिल नेपालका अध्यक्षको नियुक्तिको विषय पनि एजेन्डा बन्न सक्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले च्यासलमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका…