Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सबै भाषाभाषीहरूले सबै भाषाभाषीहरूलाई सम्मान, सहयोग र समन्वय कायम गरेमा प्रत्येक भाषाको संरक्षण र समुत्थान सम्भव हुने बताएका छन् । जयतु संस्कृतम् संस्थाद्वारा शुक्रबार शीतल निवासमा आयोजित पुरस्कार वितरण कार्यक्रममा उनले सबैले सबैको भाषालाई सम्मान गर्नुपर्ने बताएका हुन् । ‘कुनै भाषाले कुनै भाषालाई निषेध गर्नुहुँदैन, सबै भाषाभाषीहरूले सबै भाषाभाषीहरूलाई सम्मान, सहयोग र…