Khabarhub

लुम्बिनीमा मुख्यमन्त्रीको शपथ रोक्न माग गर्दै प्रदेश प्रमुखको कार्यालयमा धर्ना (भिडियोसहित)

बुटवल— नेकपा एमाले नेता शंकर पोखरेललाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त गरेको विरोधमा चार दलको गठबन्धनले प्रदेश प्रमुखको कार्यालय परिसरमा धर्ना दिएको छ । नेपाली कांग्रेस, माओवादी, जसपा र राजमोसहितको गठबन्धले प्रदेश प्रमुखको कार्यालय परिसरमा धर्ना दिएको छ । बहुमतबिना एमाले संसदीय दलका नेता पोखरेललाई नियुक्त गरिएको भन्दै उनको शपथ रोक्न मागसहित ती दलका सांसदहरु धर्नामा…