राजनीति Archives | Page 173 of 2030 | Khabarhub Khabarhub

ठमेल र दरबारमार्ग २४ सै घण्टा खुला, गृहमन्त्रीद्वारा अवलोकन (फोटोफिचर)

काठमाडौं । आज देखि काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्र २४ सैं घण्टा सञ्चालन हुने भएको छ ।शनिबार साँझ ठमेल पुगेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यी दुई क्षेत्र पूर्णकालीन समय खुलाउने कार्यक्रमको घोषणा गरेका हुन् । ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डको संयुक्त आयोजनामा ठमेलमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री लामिछानेले उक्त घोषण गरेका हुन्…