Khabarhub

रविलाई पक्रने हल्लापछि रास्वपा नेता भन्छन्, ‘सत्ता साझेदार दल सभापति पक्रन एकमुख छन्’ 

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की प्रहरीले पक्राउ गर्ने हल्ला सुनेपछि नेताहरू पार्टी कार्यालय वनस्थलीमा जम्मा भइरहेका छन् । प्रहरीले पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको चर्चा  चलेपछि पार्टी कार्यालयमा नेताहरू जम्मा भइरहेको रास्वपाका नेताहरूको तर्क छ । तर अहिलेसम्म पक्राउबारे आधिकारिक सूचना नआएको रास्वपा नेताहरूको भनाइ छ । रास्वपा नेताले भने, ‘सत्ता साझेदार…