Live on
Your Voice, Your Power
पोखरा– पोखराको फेवाताल केवल पर्यटकीय आकर्षणको मात्र होइन सामाजिक, सांस्कृतिक र वातावरणीय पहिचान पनि हो । फेवातालमा टलक्क टल्कने माछापुच्छ्रे हिम शृखङ्लाको मनमोहक दृश्य, तालबाराहीको मन्दिरको दर्शन, वरिपरिको हरियालीसहित शान्त वातावरण हेर्न बर्सेनि हजारौँ पर्यटक पोखरा आइपुग्छन् । पोखराको पहिचान र सुन्दरतालाई जोगाउन अहिले स्वःस्फूर्तरुपमा पोखरेली जेटेका छन् भने आवश्यक नीतिगत व्यवस्थासहित सरकारले पनि प्राथमिकताका…