Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले संविधान संशोधनका क्रममा राजनीतिक शक्तिको बाँडफाँडको अवस्थाबारे बुझ्न जरुरी रहेको बताएका छन् । संविधान निगरानी समूह र इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो–इकोनोमिक रिसर्च (आईएसएसआर)को संयुक्त आयोजनामा सोमबार आयोजित ‘संविधान कार्यान्वयन : अपेक्षा र वास्तविकता’ विषयक अन्तक्रिया कार्यक्रम यस्तो बताएका हुन् । ‘संविधानमा निरन्तर परिवर्तन गर्नुपर्ने, संविधान परिवर्तनशील दस्तावेज हो…