Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीभित्रको अराजक गतिविधिलाई छुट दिन नसक्ने स्पष्ट पारेका छन् । पार्टीको बागमती प्रदेश कमिटीले शुक्रबार काठमाडौंमा गरेको ‘दशौँ राष्ट्रिय महाधिवेशनको सन्देशसभा’ कार्यक्रममा अध्यक्ष नेपालले पार्टीकै नेता तथा कार्यकर्ताबाटै पार्टीप्रति निराशा पैदा गरेको भन्दै पार्टीभित्रको अराजक गतिविधिलाई छुट नदिने स्पष्ट पारेका हुन् । महाधिवेशनमा पराजित भएका कारण पार्टीका…