Khabarhub

केन्द्रको समीकरण अनुसार नै प्रदेशमा सरकार बन्नुपर्छ : मुख्यमन्त्री कार्की

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले केन्द्रको समीकरण अनुसार नै प्रदेशमा सरकार बन्ने बताउनु पर्ने बताएका छन्  । शुक्रबार बिराटनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै मुख्यमन्त्री कार्की केन्द्रको समीकरण भन्दा फरक रहने सोच नभएको भन्दै त्यही अनुसार सरकार बन्ने बताएका हुन् । सरकार पुनर्गठनका लागि कांग्रेससंग छलफल भइरहेको भन्दै ठोस जवाफ आईनसकेको उनले बताए । उनले…