Live on
Your Voice, Your Power
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री हेरफेरबारे सुनियोजित रुपमा हल्ला फैलाइएको भन्दै त्यसबाट प्रभावित नभई काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् । आजको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले मन्त्री हेरफेर हुने हल्लाले तरंगित पार्दै मन्त्रीहरुलाई निराश पारिएको धारणा राखेको एक मन्त्रीले खबरहबलाई बताए । 'प्रधानमन्त्री ज्यूले बजारमा अनेक हल्ला चलाई मन्त्रीहरुको ध्यान अन्यत्र तान्ने र तरंगित…