Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलिले नारायणहिटी दरबारको गेट र राजा महेन्द्रको शालिक अगाडि कार्यक्रम गरेर के सन्देश दिन खोजेको ? भन्दै प्रश्न गरेका छन्। सरकारको असंवैधानिक कदमको विरुधमा नेपाली कांग्रेस सुनसरीले धरानमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेता कोइरालाले ओलीलाई प्रश्न गरे "के महाराजा बन्न लालायित भएको हो ? राजाहरुले…