Khabarhub

बालेन्द्रलाई वडाध्यक्ष महर्जनले भने : बोल्न र विरोध गर्न पाइन्छ, कसैलाई निषेध नगरियोस्

काठमाडौं- काठमाडौं महानगरपालिका २२ नम्बरका वडाध्यक्ष चिनीकाजी महर्जन मेयर बालेन्द्र साहले फरक मत र विचारलाई निषेध गर्न खोजेको बताएका छन् । सोमबार बसेको नगर सभाको १५ औं अधिवेशनको तेस्रो बैठकमा बोल्ने क्रममा महर्जनले फरक मत राखेकै कारण मेयर साहका समर्थकहरूले आफूमाथि बारम्बार आक्रमण गरेको बताएका छन् । ‘यहाँ मेरा सिनियर दाइहरू तीनजनाले बोलिसक्नु भएको छ। हामीले…