Live on
Your Voice, Your Power
काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र कर्मचारी युनियनका प्रतिनिधिबीच वार्ताका कारण आज बिहान ११ बजेका लागि निर्धारित बैठक केही समय ढिला गरी सुरु भएको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ का…