Khabarhub

चन्द्र भण्डारी भन्छन्- सरकार यसैगरी अघि बढे व्यवस्था संकटमा पर्छ, काँध थाप्न सक्दैनौँ

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार अघि बढेमा व्यवस्था संकटमा पर्नसक्ने चेतावनी दिएका छन् । मंगलबार) प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्ने क्रममा उनले यथास्थितिमै सरकार अगाडि बढिरहे व्यवस्था, नेतृत्व र मुलुकमाथि नै संकट आउनसक्ने बताएका हुन् । संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनका लागि आफू पाँच वर्ष जेल बसेको बताएका भण्डारीले…