Live on
Your Voice, Your Power
काठमाडौं- आम जनता पार्टी (आजपा) निकटको आम किसान मोर्चाको केन्द्रीय कमिटी पुनर्गठन भएको छ । काठमाडौंमा भएको भेलाबाट अनिल झाको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन भएको छ । भेलाले किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने, किसानलाई मल खाद्य, बिउ विजन, सिचाई लगायतको व्यवस्था गर्नुपर्ने माग सरकारसँग गरेको छ । यसै गरी किसान मोर्चाले किसानलाई डिडिसीले तिर्नुपर्ने…