Khabarhub

विप्लव समूहका जिल्ला नेता बजगाईं पक्राउ

काठमाडौं- नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको समूहका जिल्ला नेता मधुसुदन बजगाईंलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१२ शंखुपाटीचौर एक्लेखेतका बजगाईंलाई निबासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । उनका अनुसार बजगाईंलाई जिल्लास्थित व्यापारी–उद्योगीलाई फोनमार्फत धम्की दिई जबरर्जस्ती चन्दा असुल्ने गरेको सूचनाका आधारमा पक्राउ गरिएको हो । बजेगाईंलाई…