Khabarhub

बैतेश्वरको ७ वर्ष : २० किलोमिटर पक्की सडक र २५ किलोमिटर पैदलमार्ग निर्माण

दोलखा- जिल्लाको वैतेश्वर गाउँपालिका पछिल्लो ७ वर्षको अवधिमा २० किलोमिटर पक्की सडक निर्माण सम्पन्न गरिएको छ । गाउँपालिका २०७४ सालमा सम्पन्न स्थानीय निर्वाचन पछि हालसम्म ७ वर्षको अवधिमा आन्तरिक स्रोतबाटै २० किलोमिटर सडक कालोपत्रे तथा ढलान सम्पन्न गरेको गाउँपालिकाले सार्वजनिक गरेको प्राविधिक रिपोर्टमा उल्लेख गरिएको छ । गाउँपालिकाले मुख्य ५ वटा सडकमा साढे ८ किलोमिटर…