समाचार Archives | Page 1907 of 7942 | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा पशु स्वास्थ्य परीक्षण तीव्र

काठमाडौँ- कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले काठमाडौं उपत्यकामा पशु स्वास्थ्य परीक्षणलाई तीव्रता दिएको छ । सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले कलङ्की खसी बजार, चोभार नाका, चाल्नाखेल, राँगा बजार, टुकुचा खसी बजार र खाद्य संस्थान, लोकन्थली खसी बजार, सल्लाघारी च्याङग्रा बजार, बालाजु बाइपास नाका, लगनखेल, धापाखेल लगाएता विभिन्न स्थानमा पशु स्वास्थ्य परीक्षणलाई तीव्रता दिएको जनाएको…