Khabarhub

‘रोड वासर कम स्प्रिङकल’ प्रयोग गरी सडकको धुलो पखाल्दै इटहरी उपमहानगर

इटहरी- इटहरी उप महानगरपालिकाले सडकको धुलो पखाल्न  ‘रोड वासर कम स्प्रिङकलर’ प्रयोगमा ल्याएको छ । पानी ट्यांकीबाट निस्कने पानीको फोहोराले सडकको धुलो पखाल्छ । सडकको किनारामा रोपिएका बिरुवामा पानी हाल्न र हिउँदमा धुलोले ढाकिएको बिरुवा पखाल्नसमेत यसको प्रयोग गरिने इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेलले बताए । उनले भने, ‘यो एउटा साधनले सडकको धुलो पखाल्ने, बिरुवामा…