Khabarhub

एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली विजयी

बाजुरा– नेकपा एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि भएको मतदानमा ओलीले २१८ मत प्राप्त गर्दा प्रत्यासी भरतबहादुर थापाले २०३ मत पाए । यस्तै, उपाध्यक्षमा जनककुमार बोहरा, सचिवमा काशीबहादुर विक, उपसचिव खुला) मा हरिबहादुर रोकाया, उपसचिव (महिला)मा राजकला सार्की विजयी भएको प्रमुख निर्वाचन अधिकृत तुलाबहादुर थापाले जानकारी दिए । यही…