Khabarhub

पत्रकार घिमिरे भन्छन्- सिरोहिया पक्राउमा गृहमन्त्री लामिछानेको नियोजित षडयन्त्र देखिन्छ

काठमाडौं- वरिष्ठ पत्रकार युवराज घिमिरेले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउमा सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेको नियोजित षडयन्त्र देखिएको बताएका छन् ।  कान्तिपुर टेलिभिजनसँग कुराकानी गर्दै उनले सिरोहिया पक्राउमा गृहमन्त्री लामिछानेको नियोजित षडयन्त्र देखिएको बताएका हुन् । उनले मिडिया हाउसमै पुगेर मिडिया सञ्चालक पक्राउ गर्नु मिडिया माथिको आक्रमण भएको पनि बताए ।…