समाचार Archives | Page 2005 of 7973 | Khabarhub Khabarhub

भेपमा सुन तस्करी प्रकरण : महरालाई सीआईबीले गरायो बयान कागज

काठमाडौँ – विद्युतीय चुरोट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई बयान कागज गराएको छ । प्रहरी सिआईबीको कार्यालयमा बोलाएर मंगलबार महरालाई सुन तस्करी प्रकरणमा बयान कागज गराएको हो । ब्यूरोले तस्कर समूहसँग सम्बन्ध देखिएको भन्दै १३ भदौमा महराका छोरा राहुललाई पक्राउ गरेको…