Live on
Your Voice, Your Power
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा जनमतसंग्रह भयावह कुरा नभएको बताएका छन् । जनमतसंग्रह अधिकारको कुरा भएको र लोकतन्त्रमा जनमसंग्रह ग्राह्य हुने प्रधानमन्त्री ओलीको भनाइ थियो । तर सार्वभौमसत्ता, राष्ट्रिय स्वाधिनताको पक्षमा कुनै राष्ट्रले जनमत संग्रहको कल्पनासमेत गर्न नसक्ने प्रधानमन्त्रीको भनाइ थियो । हिउँदे अधिवेशको अन्त्य हुने बैठकमा आइतबार बोल्दै प्रधानमन्त्री ओलीले सीके राउतसँग सरकारले…