Live on
Your Voice, Your Power
काठमाडौं- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले सीमा विवाद समाधानका लागि प्रधानमन्त्रीले माधवकुमार नेपाललाई विशेषदूत बनाएर भारत भ्रमणमा पठाउने कुरा थोरै सल्लाह र धेरै हल्ला भएको बताएका छन् । सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकपछि प्रवक्ता श्रेष्ठले नेता नेपाललाई विशेषदूत बनाएर पठाउने कुरा धेरै हल्ला भएको बताएका…