Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल र बंगलादेशबीच तेस्रो चरणको विदेश कार्यालय परामर्श (एफओसी) बैठक आज काठमाडौंमा सम्पन्न भएको छ । एफओसीमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव सेवा लम्सालले गरेकी थिइन् भने बंगलादेशको प्रतिनिधिमण्डलको नेतृत्व बंगलादेशका विदेश सचिव मसुद बिन मोमेनले गरेका थिए । एफओसीमा द्विपक्षीय सम्बन्धको सम्पूर्ण गामुट समीक्षा गरिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । दुवै परराष्ट्र…