Live on
Your Voice, Your Power
काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको समृद्धिका लागि सरकार योजनाबद्ध ढंगले अघि बढिरहेको बताएका छन् । चैतन्य एकेडेमीले धुलिखेलमा आयोजना गरेको सुशासन, दिगो विकास र समृद्धि विषयक कार्यक्रमलाई सम्बोधन गर्दै डा. महतले इन्टर पास भइसकेपछि बाहिर जाने संस्कृतिलाई रोक्नुपर्ने बताए । ‘नेपालमा शिक्षाको गुणस्तर कमजोर छ । यहाँ पढ्नु हुँदैन भन्ने गलत भाष्यको विकास गरिँदै…