Khabarhub

आजका समाचार : राष्ट्रपति र प्रधानमन्त्रीको भेटदेखि एकीकृत समाजवादीको महाधिवेशन सर्‍योसम्म

राष्ट्रपति पौडेल र प्रधानमन्त्रीबीच भेटवार्ता राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटेका छन् । बुधबार अपराह्न प्रधानमन्त्री प्रचण्डले शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्। भेटवार्तामा देशको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । देशका लागि योगदान दिनेलाई राष्ट्रले सम्मान गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव सभामुख घिमिरेद्वारा पेय पदार्थ निर्यात गर्ने…