Live on
Your Voice, Your Power
महोत्तरी– कटुवा पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली १ राउण्ड, किल्ला उक्काउने रड २ थान र पेचकस १ थानसहित एक जना पक्राउ परेका छन् । सोनमा गाउँपालिका-५ खयरबनी चोकबाट भारत बिहार राज्य सितामढी जयनगर ग्रामपंचायत-११ बस्ने २४ वर्षीय बलबिन्द्र महतोलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय खैयरबनीबाट खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ…