समाचार Archives | Page 2043 of 7984 | Khabarhub Khabarhub

तासकन्द विमानस्थल नजिकै गोदाममा विस्फोट, एक जनाको मृत्यु

तासकन्द– उज्बेकिस्तानको राजधानी तासकन्दस्थित विमानस्थल नजिकैको गोदाममा गएराति भएको विस्फोटमा परी एक व्यक्तिको मृत्यु हुनुका साथै एक सयभन्दा बढी घाइते भएको मध्य एसियाली मुलुक उज्बेकिस्तानका अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।  'विष्फोटमा परी १७ वर्षीय एक किशोरको मृत्यु भएको छ,' उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले टेलिग्राममा भनेको छ । मन्त्रालयका अनुसार उक्त घटनामा थप १६२ जना घाइते…