Khabarhub

राप्रपामा पदाधिकारीको संख्या थप, को को मनोनित भए ?

काठमाडौं– कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा)को वरिष्ठ उपाध्यक्षमा बुद्धिमान तामाङ र राजीव पराजुली मनोनित भएका छन् । राप्रपाले मंगलबार वर्तमान पदाधिकारी थप गरेको  हो। राप्रपा अध्यक्ष थापाले पार्टीको विधान बमोजिम वर्तमान पदाधिकारीको संख्यामा थप गरी देहायका व्यक्तिहरुलाई विभिन्न पदमा मनोनयन गरेका छन् । राप्रपाले वरिष्ठ उपाध्यक्षमा बुद्धिमान तामाङ्ग (धादिङ्ग) राजीव पराजुली (पर्सा) लाई…