समाचार Archives | Page 2129 of 8015 | Khabarhub Khabarhub

विश्व बैंकको अनुदानमा  बागलुङका तीन सडक कालोपत्र गरिने

गलकोट– विश्व बैंकको अनुदानमा  बागलुङ नगरपालिकाका तीन सडक कालोपत्र गरिने भएको छ । विसं २०७७ मा विश्व बैंक र बागलुङ नगरपालिकाबीच अनुदानका लागि सम्झौताका गरिएको थियो ।  सम्झौता अनुसार रु ५८ करोड रकम अनुदानमार्फत पूर्वाधार र सामाजिक विकासमा खर्च गरिने भएको हो । सम्झौताअनुसार उक्त अनुदान नगरपालिकाले भौतिक पूर्वाधार र सामाजिक कार्यमा खर्च गर्नुपर्नेछ ।…