Live on
Your Voice, Your Power
काठमाडौं– आफूलाई माता बताउँदै आएकी सविता आचार्यले गणतन्त्रमा बोल्न नपाइने हो ? भनेर गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गरेकी छन् । गृहमन्त्रीको बारेमा भविष्यवाणी गर्दा असन्तुष्ट पक्षले उनलाई जिउँदै श्रद्धाञ्जली दिएका थिए । बुधबार सामाजिक सञ्जालमा लेख्दै उनले आफूलाई जिउँदै रहँदा आएको श्रद्धाञ्जलीले जिउनु र मर्नु बनाएको दुःख व्यक्त गरेकी छन् । साथै उनले जिउँदो मानिसलाई श्रद्धाञ्जली दिनेहरूले…