Khabarhub

म्याग्दीमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ खिवाङमा ‘एक घर, एक धारा’ खानेपानी आयोजना निर्माण भएको छ । श्रमदानसहित एक करोड चार लाखको लागतमा आयोजना सम्पन्न भएको हो । आयोजना निर्माण भएपछि एक सय ३६ घरका परिवारलाई एक घन्टा बढी समय लगाएर पानी ओसार्नुपर्ने बाध्यता हटेको छ । खिवाङकी रिना बुद्धुजाले आँगनको धारामा २४सै घन्टा नियमित पानी…