Live on
Your Voice, Your Power
काठमाडौं– गृहमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संंघ(नेविसंघ) र प्रहरीबीच झडप भएको छ । बिहीबार काठमाडौंको पुतलीसडकस्थित शंकरदेव क्याम्पस अगाडि गृहमन्त्रीको राजीनामा माग गर्दै राँके जुलुसका साथ प्रदर्शनमा उत्रिएका नेविसंघ आवद्ध विद्यार्थी र प्रहरीबीच झडप भएको हो । राँके जुलुस प्रदर्शन गरेपछि विद्यार्थीहरूको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो । उनीहरूले सहकारी पीडितलाई न्याय…