Live on
Your Voice, Your Power
काठमाडौँ– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको दस रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया आजै सुरु गर्न निर्देशन दिएका छन् । गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) प्रमुख श्याम ज्ञवालीलाई आज गृहमन्त्री लामिछानेले सो जग्गा सरकार मातहत ल्याउन प्रक्रिया थाल्न निर्देशन दिएको उनको सचिवालयले…