Live on
Your Voice, Your Power
काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले कानुनी प्रक्रिया पुरा गरेर भूमि सम्बन्धीका समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । एमाले बाणगङ्गा नगर कमिटीले शनिबार कपिलवस्तुमा आयोजना गरेको बधाई एवं सम्मान कार्यक्रममा मन्त्री अधिकारीले भूमि सम्बन्धीका समस्या समाधानका लागि आत्तिएर भन्दा कानुनी प्रक्रिया पुरा गर्न आवश्यक रहेको बताए । मन्त्री अधिकारीले यस अघि…