Khabarhub

कांग्रेसलाई बहुमत ल्याउन प्रधानमन्त्री प्रचण्डको शुभकामना

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई ०८४ मा हुने आम चुनावमा बहुमत ल्याउन शुभकामना दिएका छन् । प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनुअघि प्रधानमन्त्री दाहालले प्रतिनिधिसभालाई सम्बोधन गर्दै संसदमा निजी र व्यक्तिगत आक्षेप लगाउन नहुने समेत बताए । उनले भने, ‘मैले ०७९ मा पहिलो पार्टी बनाउन सहयोग गरेँ । कांग्रेसलाई ०८४ मा बहुमत ल्याउन शुभकामना दिन्छु…