Khabarhub

हिक भिजन ‘ब्रान्ड’को ‘वार्षिक वितरक भेला २०२५’ चितवनमा

काठमाडौं- विश्व प्रसिद्ध हिक भिजन ‘ब्रान्ड’को ‘वार्षिक वितरक भेला २०२५’ चितवनको सौराहामा आयोजना हुने भएको छ ।  नेपालको आधिकारी राष्ट्रिय वितरक म्याक्सिमा मल्टिनेशनल ट्रेडिङ प्रालीले यही मङ्सिर २७ गते संयोजन गर्ने भेलालाई  हिक भिजन चीनका नेपाल देशीय व्यवस्थापक लियोन झिले विशेष सम्बोधन गर्ने छन् ।   सम्मेलनमा देशभरका हिक भिजन ‘ब्रान्ड’को नेपालको आधिकारी वितरकहरू सहभागी हुने…