Khabarhub

एमालेको टिप्पणी – फाइल खोल्न प्रचण्ड र रविलाई कसैले रोकेको थिएन

काठमाडौं- नेकपा एमालेले कुनै पनि भ्रष्टाचारका फाइल खोल्न पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई कसैले नरोकेको टिप्पणी गरेको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठकपछि बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री रवि लामिछानेले अनावश्यक स्टन्ट गरिरहेको बताएका छन् । ‘प्रचण्ड आफैँ १९ महिनादेखि सरकारमा हुनुहुन्छ । उहाँलाई कुनै पनि फाइल खोल्न कसैले…