Live on
Your Voice, Your Power
काठमाडौं - आफ्नो तेस्रो कार्यकालमा पाँचौँ पटक विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेस र नेकपा एमालेमाथि खनिएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिनुअघि बोल्ने क्रममा उनले मध्यराति व्यापारीको घरमा भएको सहमतिले देशबाट लोकतन्त्र खोसिने र प्रतिगमनति जान सक्ने चिन्ता व्यक्त गरे। के के भने ? मलाई विल्कुल चिन्तित छैन।…