Live on
Your Voice, Your Power
काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका (तीज) पर्वले महिलाहरूको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउने बताएकी छिन् । हरितालिका (तीज)को शुभकामना दिँदै उनले यस्ता पर्वले समाजका हरेक क्षेत्रमा महिलाहरूको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी छिन् । पूर्वराष्ट्रपति भण्डारीले हरितालिका तीज नेपाली…