Live on
Your Voice, Your Power
भक्तपुर– हिन्दु महिलाहरूको महान पर्व हरितालिका (तीज)का अवसरमा यहाँका प्रमुख शिवालयमा आज बिहानैदेखि महिलाहरूको भीड लागेको छ । ब्रम्हा, विष्णु र महेश्वरको स्वरुप मानिने भक्तपुरको दत्तात्रय मन्दिरमा आज बिहानैदेखि महिलाहरूको भीड लागेको छ । दुई किलोमिटर लामो दर्शनार्थीको लाइन लागेपछि मेला व्यवस्थापन समितिले लाइन नमिचियोस् भनेर महिलाहरूका लागि टोकनको व्यवस्था गरेको छ । नेपाल स्काउट,…