Khabarhub

सरकार बनाउने र गिराउने खेलमा छैनौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस सरकार बनाउने र गिराउने खेलमा नरहेको बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–३ वडा कार्यसमितिले आज आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्थामा नेपाली कांग्रेसको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अर्को निर्वाचन (२०८४) सम्म कांग्रेस प्रतिपक्षमै बस्ने बताए । महामन्त्री थापाले विसं २०७९ को निर्वाचनमा पाँच वर्षका लागि…