Live on
Your Voice, Your Power
काठमाडौं– मधेश प्रदेश सरकार टिकाउनका लागि जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्ता साझेदार नेकपा एकीकृत समाजवादीको साथ खोजेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले निजी निवास बूढानीलकण्ठमा बुधबार बोलाएको प्रतिपक्षी दलको बैठकमा यादवले मधेश सरकार टिकाउन यी दुई दलको साथ मागेका हुन् । देउवाले बोलाएको प्रतिपक्षी दलहरूको बैठकमा…