Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गणतन्त्र आएर संविधान बनेयता डेढ दशकमा भए गरेका कमी कमजोरीको दोष कम्युनिस्टले ७० प्रतिशत बोक्नु पर्ने बताएका छन्। सोमबार अपरान्ह पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँगको संवादका क्रममा उनले यसो भनेका हुन् । ‘गणतन्त्र बलियो हुने भनेको संविधानमा लेखिएका अक्षहरहरूले हो । यो गुज्रेको डेढ दशकमा…