Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा एमाले संसदीय दलको बैठक अहिले संसद् भवन नयाँबानेश्वरमा बसिरहेको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा उठाएको विषयमा छलफल चरिरहेको छ । यो बैठकमा एमालेले महासचिव शंकर पोखरेल र पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई पनि सहभागी गराएको छ। उनीहरू दुवैजना संघीय सांसदको भूमिकामा छैनन् । एमालेले यी दुवैजनालाई आगामी बजेट निर्माण र…