Khabarhub

सभामुखले छलफलका लागि बोलाएको बैठक निष्कर्षविहीन

काठमाडौं– सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख चार दलका शीर्ष नेताहरूको बैठक बिना निष्कर्ष टुंगिएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डसहित छलफलका लागि बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आफ्नो अडान कायमै राखेपछि बैठक बिना निष्कर्ष टुंगिएको हो । प्रमुख विपक्षी नेपाली कांग्रेसले संसदमा निरन्तर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी…