Khabarhub

संसद् अवरुद्धको जिम्मेवारी सरकारले लिनुपर्छ : सुशीला थिङ

काठमाडौं- नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले संसद् अवरुद्धको जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी छन् । बुधबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै थिङले करिब १ महिनादेखि प्रतिपक्षीले उठाएका विषयमा सरकार गम्भीर नभएका कारण सदन अवरुद्ध भएको भन्दै यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी हुन् । अहिले सहकारी प्रकरणको विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसको माग महत्त्वपूर्ण…