Live on
Your Voice, Your Power
काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाउने भएका छन् । एमालेको २७, माओवादी केन्द्रको २१, हाम्रो नेपाली पार्टीको २, नेकपा एकीकृत समाजवादीको ७ मतसहित मुख्यमन्त्रीले विश्वासको मत पाउने भएका हुन् । प्रदेशसभामा ३७ सांसद रहेकाे कांग्रेसले मात्रै विपक्षमा मत हाल्ने भएकाे छ । यस्तै प्रदेशसभामा दुई दल भने तटस्थ रहने भएका छन्…