Live on
Your Voice, Your Power
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली माधवको निवासबाट बाहिरिएलगत्तै लिङ्देन प्रवेश गरेका हुन् । राप्रपाले वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने बताइसकेको छ । यस्तो अवस्थामा लिङ्देन माधवलाई भेट्नुलाई अर्थपूर्ण रुपमा…